सोमवार, पुस ७, २०८१

लुम्बिनि

चौतर्फी विरोध भएपछि खारेज भयो विदेशीहरूले २ सय डलर अनिवार्य लिएर आउनुपर्ने व्यवस्था

आइतवार, बैशाख २४, २०७९

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूले भिसा शुल्क भुक्तानी सहजीकरणका लागि २ सय अमेरिकी डलर अनिवार्य ल्याउनुपर्ने व्यवस्था खारेज गरेको छ । चौतर्फी विरोध भएपछि अध्यागमन विभागले तत्कालका लागि २ सय डलर अनिवार्य बोकेर आउनुपर्ने व्यवस्था स्थगन गरेको हो । विभागका अध्यागमन अधिकृत धर्मराज भट्टले एक...

पुरा समाचार