नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसालले नेपाली कांग्रेस एजेण्डा हराएको पार्टी भएको बताएका छन् । ‘यति लामो इतिहास भएको पार्टीसँग कुनै आफ्ना एजेण्डा छैनन्, आफ्ना दीर्घकालीन योजना छैनन् अनि गठबन्धनका साथ निर्वाचन जित्ने योजना लिएर मत माग्न जान बाध्य भएको छ’ बुटवलमा आयोजना भएको जनसभामा बोल्दै...